२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

तपाईको आज आषाढ १३ गते सोमवार राशिफल

ज्योतिषि ठाकुरप्रसाद देवकोटा मो.९८४७८४४०९५,९८०९५६०५५७

facebook sharing buttonमेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

अरुको कार्यमा समय दिनु भन्दा आफनो कार्यमा लाग्नु राम्रो होला । अरुको सल्लाह सुझाव नमान्दा केहि प्रतिकुलता रहने छ । आर्थिक अभावको कारणले समस्या रहनेछ । पहिलेका कार्यहरु बाट सफलता रहने देखिन्छ । शैक्षिक क्षेत्रमा ठिकै रहनेछ । समयलाई व्यवस्थान गर्न सकेमा सहयोगिको साथ रहने छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
अवसरहरु थुपै आउनेछन तर गफगाफमा बढि समय वित्ने  समय छ । सहि निर्णय लिन नसक्दा  समस्या आउने छ । हतार गर्दा कार्यमा बाधा रहने देखिन्छ । बिगतको कार्य सफलताले आत्मा बिश्वास बढने समय रहेको छ । नयाँ रचानात्क कार्यमा कार्य गर्ने समय देखिन्छ । प्रेम तथा मनोरन्जनमय समय छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
समय लाई चिन्न नसक्दा समस्या आउनेछ । खर्चमा बृद्धि रहनेछ । छरछिमेकिमा केहि असमझदारी बढने समय छ । आफन्त बाट धोका रहनेछ । बिदेश जानेको लागि समय उपयुक्त रहने समय छ । नयाँ कामको लागि दौडधुप रहनेछ । साथ र सहयोग गर्छु भन्ने बाट धोका रहनेछ । दैनिक काम ठिकै छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आजको परिश्रम बाट पछिको लागि फाईदा रहने समय रहेको छ । आम्दानीका  क्षेत्रहरु पहिल्याउने समय रहेको छ । आर्थिक लेनदेनमा केहि समस्या रहनेछ । आज घराँयसि क्षेत्रमा लगानी गर्ने समय रहेको छ । व्यापार व्यवसाय गरेका हरुलाई लगानी बढाउने योग रहेको देखिन्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
तपाईको प्रयास बाट महत्वपूर्ण कामहरु बन्नेछन । आफन्तको साथ र सहयोगले आत्मा बिश्वास बढने समय रहेको छ । आफनो कार्यमा प्रभाव जमाउन सकिनेछ । मान प्रतिष्ठामय समय रहेको छ । सामाजिक कार्यमा समय दिनु पर्ने हुनेछ । घराँयसि लगानी बाट सफलता छ । व्यापारमा ठिकै छ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
समय मध्ययम रहने देखिन्छ । तपाईको मेहनत बाट अरुले फाईदा लिने समय रहेको देखिन्छ । अवसर थुपै आउनेछन तर सोच बिचार गरेर अगाडि बढनु होला । अध्ययनमा केहि प्रतिकुलता रहने समय रहेको छ । सेवामुलक कार्य बाट सफलता रहने समय रहेको छ । छेनिक कार्यमा लाभ लिन खोज्दा समस्या छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
तपाईको आन्तरिक गतिबिधि अरुलाई नभन्नु होला । शरिरमा आउने आलश्यताले कार्यमा बाधा रहनेछ । काम प्रति सचेत भएर अगाडि बढनु होला । तपाईको मेहनत तथा कर्मशिलता बाट कार्यमा सफलता आउने छ । रोकिएका कार्यहरु पुन प्रयास गर्दा बन्ने समय छ । स्वास्थ्यमा बिशेष ख्याल गर्नुहोला ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
केहि अवसर आए पनि परिस्थिति फरक होला । समय लाई व्यवस्थापन गर्न समस्या आउनेछ । मेहनत बाट कार्यमा सफलता रहनेछ । सहयोगिहरुले धोका दिने हुँदा कार्यमा समस्या हुने देखिन्छ । आफनो बुद्धिको प्रयोग गरेर अगाडि बढनु होला । केहि यात्रा हुने समय रहेको छ । सहयोगिको साथ होला ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
आत्मा बिश्वासले काम गर्दा सफलता आउला । आफुलाई आवश्यक साधन जुटनाले कार्यमा सफलता आउनेछ । तपाईको नराम्रो सोच्नेहरु बाट कार्यमा केहि समस्या आउनेछ । भोलिको फाईदाको लागि कार्य गर्ने समय रहेको छ । आफनो हक अधिकारीका लागि अगाडि बढने समय रहेको देखिन्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
कार्यमा ढिलाई हुने समय रहेको छ । नराम्रो कुरा सुन्नु पर्नेछ । अध्यायन अध्यापनमा केहि जटिलता रहनेछ । नयाँ कार्यमा अगाडि बढनु भन्दा पहिले सोच बिचार गरेर अगाडि बढनु होला । लगनशीलता पछि रोकिएका कामहरु बन्ने  समय रेहेको छ । व्यापार व्यवसाय गरेकाहरु मध्ययम समय रहेको छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
समय केहि तपाईको प्रतिकलता रहनेछ । हतारले कार्यमा बाधा रहनेछ । बोल्दा बिचार गरेर बोल्नु होला । आफन्त जनमा केहि असमझदारी बढने समय रहेको छ । घर  परिवारमा अरुको सहयोग बाट कार्यमा सफलता रहनेछ । आफनो योजना गोप्य राखेर अगाडि बढनु होला । दैनिक कार्यमा ठिकै छ ।

मीन (दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
आत्मा बिश्वासले कार्यमा सफलता रहनेछ । मेहनत बाट अवसरहरु आउने समय रहेको छ । तपाईको दैनिक कार्यमा केहि परिवर्तन हुने समय रहेको छ । नयाँ कामको थालनी हुनेछ । उधोग , व्यापार व्यवसायमा सफलता आउनेछ । तपाईको नराम्रो सोच्नेहरु प्ररास्त्र हुनेछन । बिगतको कर्मको फल मिल्ने समय रहेको छ ।

प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस