२०८२ कार्तिक ८ गते शुक्रवार | 2025 October 24th Friday

कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने

१० जेठ, काठमाडौं । सरकारले कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याउने भएको छ ।

मंगलाबर प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा आम सञ्चारका क्षेत्रमा कार्यरत जनशक्तिको क्षतता अभिवृद्धिका लागि कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइने उल्लेख छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस