२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

बागचौर नगरपालिका द्वारा ७९ करोड ७९ लाख ७९ हजारको बजेट जारी

सल्यानको बागचाैर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट वक्तव्य जारी गरेको छ ।

बिहिवार ९ औं नगर सभा मार्फत आर्थिक वर्ष २०७९/०८० का लागि नगरपालिकाले कुल बजेट रु ७९ करोड ७९ लाख ७९ हजार बजेट विनियोजन गरेको छ ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य प्रस्तुत गर्नुभएको िथयाे ।

जसमध्ये संघीय सरकार बाट रु ५९ करोड २७ लाख ७६ हजार, प्रदेश सरकारबाट रु ३ करोड ८० लाख सय ४२, आन्तरिक श्रोतबाट रु १६ करोड ७२ लाख २ हजार ५ सय ५८ गरि जम्मा रु ७९ करोड ७९ लाख ७९ हजार बजेट विनियोजन गरिएको छ।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस