२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

बागचौर नगरपालिकाको नगर कार्यपालिका निर्वाचन सम्पन्न

सल्यान जिल्ला बागचौर नगरपालिकाको नगर कार्यपालिका सदस्य को आज भएको निर्वाचनमा सुर्य चिन्ह बाट (टिकाराम विश्वकर्मा) रुख चिन्ह बाट (रेशम बि.क.) गोलाकार भित्र हसिया हतौडा चिन्ह बाट (दिपक वि.क) निर्वाचित भएका छन । त्यसैगरी निर्विरोध निर्वाचित हुने महिला सदस्यहरुमा नेपाली काँग्रेसको रुख चिन्ह बाट क्रमसः ढाँका कुमारी वली (डि.सी.),
रेखा कुमारी डाँगी (खत्री), रिता दमाई, रोजी बुढाथोकी र सिता शर्मा रहेका छन ।

 

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस