२०८३ बैशाख १० गते बिहिवार | 2026 April 23rd Thursday

सल्यान पुगे डाक्टर गोबिन्द के.सी- ३ दिन सम्म जिल्ला अस्पताल बाट हाडजोर्नी सम्बन्धि सेवा दिने

डाक्टर गोबिन्द के.सी.ले आज देखि ३ दिनसम्म जिल्ला अस्पताल सल्यानबाट सेवा दिने हुनुभएको छ ।

सल्यान जिल्ला अस्पतालमा रहेर बिरामी चेकजाँच गर्नका लागि डाक्टर गोविन्द के.सी. सल्यान आइपुग्नु भएको हाेे ।
आज साउन २० गते देखि २३ गते सम्म डाक्टर के.सी.ले बिरामीहरुको चेकजाँच गर्ने बताइएको छ ।

अर्थोपेडिक सर्जन डाक्टर के.सी. बाट हात खुट्टा भाचिएको मेजर तथा माइनर अप्रेशन, शरीर झमझमाउने, सुन्निने, गाठागुढी सिल्किने, बाथ युरिक एसिड, हड्डी खिइएको ढाड कम्मर दुख्ने समस्या भएका बिरामीहरुले सेवा लिन सक्नेछन ।

प्रकाशित मिति : २०८० साउन २० गते शनिवार
प्रतिक्रिया लेख्नुहोस