सल्यानको बागचाैर नगरपालिकाको वडा नम्बर २, मा लागलागी हुदा एक सिरक डसना उद्योगमा पुर्ण रुमपा क्षेति पुगेको छ ।
बागचाैर नगरपालिका वडा नम्बर २ निवासी डम्बरबहादुर कामीको घरमा आगो लागेको हो । आगलागी हुदा स्थानिय सुरेश वलीले संचालन गरिरहेकाे शारदा सिरक डसना उद्योगमा १० लाख बराबरको क्षेति पुगेको बताइएको छ ।
आगलागी शुक्रबार करिब दिउँसो साडे १ बजे सुरु भएको हो । आगो बागचाैरको बगरचाैर तिरको घासबाट लाग्दै आएको थियो । इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टाेलि र स्थानियको सकृयतामा आगो नियन्त्रणमा लिएको थियोे। आगो किन र कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।