२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक विदा

संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सरकारले देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ, संस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरुमा मिति २०७९ कार्तिक १ गते मंगलबार सार्वजनिक विदा दिने तथा झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको छ ।                       

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस