२०८२ माघ ९ गते बिहिवार | 2026 January 22nd Thursday

सल्यानमा सत्ता गठबन्धनका उम्मेदवारले गरे उम्मेदवारी दर्ता

सल्यानमा सत्ता गठबन्धनबाट तीन दलका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।
प्रतिनिधि सभामा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका भिम प्रकाश शर्मा र प्रदेश सभा (ख) मा कांग्रेसका सुरेश अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस